आज वसन्तपञ्चमी सरस्वती देवीको पुजा आराधना गरी मनाइँदै

काठमाण्डौ – आज वसन्तपञ्चमी अर्थात् श्रीपञ्चमी देशभरका विद्यालय तथा सरस्वतीका शक्ति पीठहरुमा पुजा आराधना गरी मनाइँदै छ । माघ शुक्लपक्षको पञ्चमी तिथिमा पर्ने यो पर्व विशेषगरी विद्याकी देवीको रुपमा पुजिने सरस्वतीको साधना गर्नका लागि अति नै पवित्र दिनका रुपमा लिने गरिन्छ। यस दिन वसन्त श्रवण गरी सरस्वती बन्दना गर्ने गरिन्छ । वसन्त पञ्चमीको दिन कुनै … Continue reading आज वसन्तपञ्चमी सरस्वती देवीको पुजा आराधना गरी मनाइँदै